Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

नेशनल लाईफ इन्स्योरेन्सले माग्यो कर्मचारी

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार १५:४७


काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

कम्पनीले सिनियर मार्केटिङ एक्जुकेटिभका लागि केही, रिजनल इन्चार्चका लागि केही, ब्रान्च इन्चार्चका लागि केही र मार्केटिङ एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?