Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा अग्रवाल नियुक्त

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार ११:१३


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सञ्चालक नियुक्त गरेको छ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सञ्चालक सदस्यमा बाँकी कार्यकालको लागि मिता अग्रवाल मुरारकालाई नियुक्त गरेको छ ।

साउन १ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि सञ्चालक रहेका दिपेन्द्र अग्रवालको राजिनामा स्वीकृत गरी रिक्त रहेको उक्त पदमा बाँकी कार्यकालको लागि उनलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?