माधव गद्धार हुन्ः ओली
नेपालबहस संवाददाता
साउन ४, २०७८ सोमबार १९:३४:३५
४ साउन, काठमाडौं । नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले भने–माधव नेपाललाई सम्मान अझै पुगेन छ । बीषवृक्षले पनि सम्मान खोज्ने,त्यो पनि अर्काे पार्टीका मान्छेले भनिदिनुपर्ने ?
हिजो प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उठाएको प्रश्नको जवाफ दिनेक्रममा ओलीले यस्तो बताएका हुन् ।
हिजोको प्रतिनिधिसभा बैठकमा चरम अनैतिक काम भयो, आफ्नै पार्टीको ह्वीप विरुद्ध फ्लोरक्रस गर्ने काम भएको छ , यो घटना अस्वभाविक र गैर राजनीतिक हो – ओलीले भने ।
हिजो एमालेका २२ जना सांसद्ले फ्लोरक्रस गरेका थिए भने ११ जनाले तटस्थ बस्ने निर्णय गरेका थिए । यो घोर अनैतिक काम हो, यस्तालाई पनि सम्मान? ओलीले प्रश्न गरे । पार्टीप्रति गद्धारी गर्नेलाई कारबाही गरिएन भने अराजकता हुने भन्दै ओलीले अब विशुद्ध एमाले मात्र पार्टीमा अटाउने बताए ।
वरिष्ठ नेता माधवकुमार नेपाल गद्धार भएकाले उनलाई पार्टीमा कुनै स्थान नभएको ओलीले फेरि दोह¥याए । माधव कम्युनिष्ट आन्दोलनकै गद्धार हुन् त्यस्तालाई कारबाही नगर्दा पार्टीमा भाँडभैलो हुनेछ – ओलीले भने । त्यस्ता गद्धारलाई एमालेमा अब कुनै ठाउँ छैन भन्दै उनले पार्टीप्रति गद्धारी गर्ने कोही पनि नरहने प्रष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार