२० श्रावण २०७८, बुधबार

नविकरणीय उर्जाका लागि अनुदान रकम वितरण

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार ११:०५


६ साउन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका कार्यालयका कर्मचारी नवकरणीय उर्जाका लागि विपन्न परिवारलाई उपलव्ध गराइने अनुदान रकम वितरण गर्दै । गोवर ग्याँसका लागि नगरपालिकाले १८ जनालाई रु तीस हजारका दरले अनुदान रकम वितरण गरेको छ । तस्वीरः  राजेन्द्रप्रसाद पनेरु, रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?