Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

कल्भर्टमा प्वाल पर्दा आवागमनमा समस्या

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार १२:३३


६ साउन, भजनी । कैलालीको जोशिपुर नगरपालिका वडा नं ४ मा पर्ने टीकापुरसँग जोडिएको सडकमा निर्माण भएको कल्भर्टको बीच भागमा प्वाल परेपछि आवागमनमा निकै समस्या । कल्भर्टमा प्वाल परेको ३÷४ महिना भइसक्दा पनि त्यसको मर्मतका लागि कसैले पनि ध्यान नदिएको स्थानीयको भनाइ छ । तस्वीरः झलनाथ खनाल, रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?