२० श्रावण २०७८, बुधबार

साउन ८ गतेसम्म प्रिमियर इन्स्योरेन्सको लिलामीमा शेयरमा आवेदन दिन सकिने

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार १५:२२


काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैंकिङ् समयसम्म रहेको छ ।

कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता सस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरमूल्य न्यूनतम  ५५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

इच्छुक आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम ५०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?