भीम रावलले फिर्ता लिए राजीनामापत्र
नेपालबहस संवाददाता
साउन ८, २०७८ शुक्रबार १८:५२:२५
८ साउन, काठमाडौं । शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा मतभेद भएपछि आवेशमा आएर प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका नेकपा एमाले उपाध्यक्ष भीम रावलले आज राजीनामापत्र फिर्ता लिएका छन् ।
साउन ३ गते पत्रकारहरु माझ राँक्किएर देखापरेका रावलले जवर्जस्ती गर्दै राजीनामापत्र बाचन गरेका थिए । उनको यो केटाकेटीपन एक सातापनि टिकेन । आजै उनी संसद् सचिवालय पुगेर राजीनामापत्र फिर्ता लिएका छन् ।
तत्कालिन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीको चर्काे आलोचना गर्ने रावलकै पहलमा अविश्वास प्रस्तावसमेत दर्ता गर्ने प्रयास भएको थियो ।
ओलीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा गरेको प्रतिनिधिसभा विघटनपछि देउवा नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार