११ आश्विन २०७८, सोमबार
शेयर रजिष्ट्रार

अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट नियूक्त

प्रकाशित मिति :  ८ श्रावण २०७८, शुक्रबार १९:५२


८ साउन, काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट नियूक्त भएको छ । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेड बीच शेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको हो ।

गत आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा