अबैध रुपमा भित्रीएका भारतीय मोटरसाइकल पक्राउ
नेपालबहस संवाददाता
साउन १५, २०७८ शुक्रबार १७:४५:१८
१६ साउन, वीरगञ्ज । वीरगञ्ज प्रहरीले अबैध रुपमा भित्रीएको भारतीय मोटरसाइकलहरू बरामद गरेको छ । सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा विभिन्न मितिमा कागजपत्र नभएका १० वटा भारतीय मोटरसाइकलहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको विभिन्न चेकिङ तथा मोबाइल टोलीले वेवारिसे अवस्थामा नियन्त्रणमा लिएकोमा उक्त मोटरसाइकलहरूलाई आवश्यक कारवाहीको लागि बिहीबार नै वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको छ ।
यी हुन्, प्रहरीले पक्राउ गरेको मोटरसाइकल :
१. BR22T 8655 (HONDA SHINE)
२. BR22R 5026 (HONDA SHINE)
३. BR22AE 8953 (HERO SPELANDER)
४. नम्बर नखुलेको (HERO SPELANDER)
५. नम्बर नखुलेको (TVS CZZ)
६. नम्बर नखुलेको (HONDA UNICORN)
७. BR22Y 3038 (HONDA)
८. नम्बर नखुलेको(TVS FLAME)
९. नम्बर नखुलेको (HERO HONDA)
१०. नम्बर नखुलेको (HERO SPELNDER)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने
चैत १३, २०८० मंगलबार
सहायक निरीक्षकसहित प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन
चैत १३, २०८० मंगलबार
आस र डर त्रासमा कांग्रेस, के हो देउवा र रविको भित्री कुरा ?
केदार भट्टराई (काका)
चैत १२, २०८० सोमबार
टेरामक्स रोक्ने मुख्यसचिवको दौड, किन हच्किए राई ?
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार
हुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार