विवाद मिलाउन शीर्ष नेताबीच छलफल सुरु
नेपालबहस संवाददाता
साउन १५, २०७८ शुक्रबार १८:५९:२१
१५ साउन, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील विवाद मिलाउन शीर्ष नेताबीच छलफल सुरु भएको छ । रमेश लेखक नेतृत्वको क्रियाशील छानविन समितिले बुझाएको प्रतिवेदनमा सहमति जुट्न नसकेका विषयमा छलफल गर्न शीर्ष नेता छलफलमा जुटेका हुन्।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बसिरहेको छ । बैठकमा सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सहभागि छन् ।
छानविन समितिले गत मंगलबार सभापति देउवालाई प्रतिवेदन बुझाएको थियो। बिहिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले विवाद मिलाउने जिम्म शिर्ष नेतालाई दिएको थियो। शीर्ष नेताहरुले पाँच दिन भित्र विवाद मिलाउने प्रतिवद्धता जनाएका छन्।
पार्टीबाट कांग्रेसमा आएका नेता कार्यकर्तालाई दिइने क्रियाशील सदस्यता, धनुषा–४ र सर्लाही–२ सँगै बारा र सप्तरीमा नयाँ तर्फको क्रियाशील सदस्यतामा सहमति जुट्न सकेको छैन।
यी शीर्ष तीन नेतामाथि पाँच दिनको समयभित्र टुंगो लगाउनुपर्ने मुख्य तीन जिम्मेवारी छ । क्रियाशील सदस्यता विवादका कारण आगामी भदौ १६ गतेदेखि हुने भनिएको कांग्रेसको १४ औं महाधिवेशन सो मितिमा नहुने पक्का भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
चैत ५, २०८० सोमबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
चैत ४, २०८० आइतबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रचण्ड झण्डैझण्डै दुर्घटना परिसकेका थिएः नेपाल
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
चैत ५, २०८० सोमबार
हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
चैत ५, २०८० सोमबार
बन्दुकसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ
चैत ५, २०८० सोमबार
मंगलबार यी मन्त्रको जप गर्नुहोस्, दुःखबाट मुक्ति मिल्नेछ
चैत ६, २०८० मंगलबार
साँच्चै नेपालले आफ्नो हित अनुभूत गने गरी भरतले सहकार्यको नीति अंगीकार गर्ला ?
चैत ६, २०८० मंगलबार
दैनिक हनुमान चालिसा पाठ गर्नुहोस्, जीवनमा आश्चर्यजनक लाभहरू पाउनुहुनेछ
चैत ६, २०८० मंगलबार
आचार्य चाणक्यका अनुसार यी व्यक्तिको घरमा पैसाको कमी हुँदैन
चैत ५, २०८० सोमबार
प्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा हेमोफिलिया बी रोग
चैत ५, २०८० सोमबार
उपचारका लागि महरा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना
चैत ५, २०८० सोमबार