११ आश्विन २०७८, सोमबार

पहिरो र नदीको जोखिममा रहेकाे राहुघाट बस्ती

प्रकाशित मिति :  १५ श्रावण २०७८, शुक्रबार १३:४४


१५ साउन, गलेश्वर । माथिबाट झरेको पहिरो र नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ को राहुघाट बस्ती । यहाँका २८ घरपरिवार बर्खा र वर्षाद्को समयमा त्रासमा बस्न बाध्य भएका छन् । तस्बिरः ध्रुवसागर शर्माः  रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा