ढलकी ढलकी नाच्नलाई सार्बजनिक
नेपालबहस संवाददाता
साउन १७, २०७८ आइतबार २२:३५:४०
१७ साउन, काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका समिक्षा अधिकारी र गायक तेजु अर्यालको आवाजमा रहेको “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक भएको छ ।
नारीहरुको पिर र वेदनालाई निकै रोचक ढंगबाट गीतमा समेटिएको छ । आफनी मायालुलाई तिजमा “ढलकी ढलकी नाच्नलाई” गायकले आग्रह गरेका छन । तेजु अर्यालको शब्द तथा संगीत गीतमा रहेको छ ।
दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।
“ढलकी ढलकी नाच्नलाई”विमल अधिकारी , बेवो आचार्य , जुनु सिन्धुली , सरोज सापकोटाको अभिनय तथा नृत्य रहेको छ । “ढलकी ढलकी नाच्नलाई” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार