७ आश्विन २०७८, बिहीबार

आईसिएफसी फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

प्रकाशित मिति :  १८ श्रावण २०७८, सोमबार ११:५६


१८ साउन, काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।

आईसीएफसी फाइनान्स कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अमित श्रेठलाई नियुक्त गरेको छ ।

कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव महाप्रबन्धक श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा पदमा भदौ १ गतेदेखि लागू हुने गरी नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा