११ आश्विन २०७८, सोमबार

दक्षिण कोरियामा नयाँ भेरिएन्टका संक्रमित दुई हजारभन्दा बढी

प्रकाशित मिति :  १९ श्रावण २०७८, मंगलवार १६:१२


१९ साउन, सोल । दक्षिण कोरियामा गएको हप्ता दुई हजारभन्दा बढी संक्रमित भेटिएका छन् । ती संक्रमित नयाँ भेरिएन्टका भएका बताइएको छ ।

ञदक्षिण कोरियाका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको हप्तामा दुई हजार १०९ नयाँ भेरिएन्टका संक्रमित भेटिएका मंगलबार जनाएको छ ।

यहाँ यो तथ्याङ्कसहित गएको हप्तामा कोभिड–१९ का नयाँ भेरिएन्टको संख्या आठ हजार १२५ जना पुगेको पनि बताइएको छ । यहाँ नयाँ भेरिएन्ट जुलाई २५ मा भेटिएको थियो । यो समेत गरी यहाँ त्यस यता नयाँ भेरिएन्टका २५ हजार २४० जना संक्रमित पाइएका हुन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा