सिद्धार्थ इन्स्योरेन्सको सीईओमा बैदवार पुनः नियुक्त
नेपालबहस संवाददाता
भदौ ३, २०७८ बिहिबार १७:५६:२८
३ भाद्र, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरेन्द्र बैदवारलाई निरन्तरता दिएको छ । भदौ २ गते बसेको संञ्चालक समितिले कम्पनीको सीईओमा बैदवालाई निरन्तरता दिने निर्णय गरेको हो ।
त्यस अनुसार बैदवारले थप ४ वर्षको लागि पुनः जिम्मेवारी समहाल्ने छन् । उनी सिद्धार्थ इन्स्योरेन्सको स्थापनाकालदेखिनै वरिष्ठ प्रबन्धकको रुपमा प्रवेश गरेका थिए ।
मार्केटिङ र अन्डरराटिङ्गमा विषेश दख्खल रहेका उनले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
बीमा अभिकर्ताको तालिम सम्पन्न, सहभागीको उत्साहजनक सहभागिता
चैत १८, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार