११ आश्विन २०७८, सोमबार

१९ जीवन बीमा कम्पनीले गरे साढे १६ अर्ब बढि बीमा शुल्क आर्जन, नेपाल लाइफको अग्रता कायमै

प्रकाशित मिति :  १८ भाद्र २०७८, शुक्रबार १२:३७


१९ भाद्र, काठमाडौं । १९ वटा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ६१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिको तथ्याङक अनुसार चालु आर्थिक बर्षको साउन महिनामा १९ जीवन बीमा कम्पनीहरुले ८५ लाख ८७ हजार ४४ वटा बीमा पोलिसी जारी गरि १६ अर्ब ६१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो वर्चस्व कायम गर्न सफल भएको छ । साउन महिनामा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो वर्चस्व कायम गर्न सफल भएको हाे । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

हेरौ कुन जीवन बीमा कम्पनीले कति गरे बीमा शूल्क आर्जन ?

 

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा