७ आश्विन २०७८, बिहीबार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा तीजको अबसरमा लकर सुबिधामा ४० प्रतिशतसम्म छुट

प्रकाशित मिति :  २४ भाद्र २०७८, बिहीबार १४:४३


२४ भदौ, काठमाडौं । हिन्दुहरुको महान् चाड हरितालिका तिजको अबसरमा महिला दिदीबहिनीहरुलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुबिधामा ४० प्रतिशतसम्म छुटको ब्यवस्था गरेको छ ।

तीन महिना भित्र लकर सुविधा लिने ग्राहक महानुभावहरुले मात्र उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने छन् ।

यस चाडपर्वलाई सामाजिक दुरी कायम गर्दै हर्षोउल्लासका साथ परिवारकावीच सीमित भई मनाउन बैंकले विज्ञप्ति मार्फत अनुरोधका गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा