प्राथमिक उपचार केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
भदौ २४, २०७८ बिहिबार २१:३१:३५
२४ भदौ, सिरहा । बैंक अफ काठमाडौं मिर्चैया शाखाले मिर्चैया नगरपालिका ७ स्थित प्राथमिक उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड १९ महामारीमा अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मीका लागि बैंकले स्वास्थ्य सामग्री वितरण गरेको हो ।
कोभिड महामारी नियन्त्रण अभियानमा सहयोग पुगाउने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वास्थ्य सामग्री वितरण गरेको बैंक अफ काठमाडौं मिर्चैया शाखा प्रमुख वीरेन्द्रकुमार मण्डलले बताए ।
बैंकले प्राथमिक उपचार केन्द्र मिर्चैयालाई ५० थान पीपीई, २० लिटर सेनिटाइजर, ५० प्याकेट सर्जिकल मास्क र सर्जिकल ग्लोबस् ५० प्याकेटसहितका स्वास्थ्य सामग्री वितरण गरिएको जनकपुर शाखा प्रमुख संजय मिश्रले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार