७ आश्विन २०७८, बिहीबार

गरिमा विकास बैंकका ग्राहकलाई एभरेष्ट होटलमा विशेष छुट

प्रकाशित मिति :  २५ भाद्र २०७८, शुक्रबार १२:०९


२५ भदौ, काठमाडौं । गरिमा विकास बैंकका ग्रहकले नयाँबानेश्वरमा रहेको ‘द एभरेष्ट होटल’ १५% सम्मको छुट पाउने भएका छन् । काठमाडौंको नयाँबानेश्वरमा रहेको ५ तारे होटलमा उपलब्ध हुने सेवामा उक्त छुट पाउने भएका हुन् ।

होटलमा उपलब्ध विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको बैंकले जनाएको छ । सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशतसम्म छुट पाउनसक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा