७ आश्विन २०७८, बिहीबार

नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत

प्रकाशित मिति :  २८ भाद्र २०७८, सोमबार १५:१३


२८ भदौं, काठमाडौं । नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकले ८ दशमलव ५ प्रतिशत आरविविएल ऋणपत्र नामक सूचीकृत गराएको हो ।

यस दिन बैंकको २५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्र मंगलबारदेखि खरीदविक्री गर्न पाइनेछ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा