८ आश्विन २०७८, शुक्रबार

नेप्सेमा एनआईसी एशिया बैंकको करिब १६ लाख कित्ता ऋणपत्र सूचीकृत

प्रकाशित मिति :  २८ भाद्र २०७८, सोमबार १५:१८


२८ भदौ, काठमाडौं । नेप्सेमा एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको १५ लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्र मंगलवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न पाउनेछन् ।

बैंकको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको एनआईसी एशिया ऋणपत्र २०८८ नामक ऋणपत्र सूचीकृत गराएको हो ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा