११ आश्विन २०७८, सोमबार

जीर्ण अवस्थामा चाँगे स्वास्थ्यचौकी भवन

प्रकाशित मिति :  २८ भाद्र २०७८, सोमबार १६:००


२८ भदौ, ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५, नजिकै जीर्ण अवस्थामा रहेको चाँगे स्वास्थ्यचौकी भवन । भवन जीर्ण र साँघुरो भएकाले यहाँबाट स्वास्थ्य सेवा प्रदान गर्न कठिनाई हुन थालेको स्वास्थ्यचौकीले जनाएको छ । तस्बिरः सन्तोष पुर्कुटीः रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा






अरुण भ्यालीको मूल्य समायोजन
नेपालबहस संवाददाता