ओखलढुंगामा स्मार्ट लकडाउन लागू
नेपालबहस संवाददाता
भदौ २८, २०७८ मंगलबार २:४२:५४
२८ भदौ, ओखलढुंगा । ओखलढुंगामा सोमबारदेखि स्मार्ट लकडाउन लागू भएको छ । नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन कार्यविधि, २०७८ अनुसार कोरोना संक्रमण कम हुँदै गएपछि स्मार्ट लकडाउन लागू गरिएको हो ।
नेपाल सरकारको निर्णय अनुसार यसअघि बन्द रहेका सबै क्षेत्र खुला भए पनि स्वास्थ्य मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने शर्त छ । प्रमुख जिल्ला अधिकारी बन्दना राईका अनुसार स्मार्ट लकडाउनमा सबै क्षेत्र खोलिए पनि स्वास्थ्य सुरक्षाको मापदण्डलाई अनिवार्य पालना गराउनुपर्नेछ । स्मार्ट लकडाउनमा स्वास्थ्य सेवा, नियमित कार्यलय संचालन, सानो समूहमा बैठक, गोष्ठी तथा सेमिनार संचालन गर्न पाइनेछ ।
त्यस्तै, शैक्षिक संस्था, पसल, कोल्ड स्टोर, डिपार्टमेन्ट स्टोर, यातयात, ढुवानी, मठ-मन्दिर तथा समाजिक रीतिरिवाजमा हुने जमघट पनि सानो समूहमा खुला गरिएको छ । यसबाहेक उद्योग, व्यवसाय, होटल तथा रेस्टुरेन्ट, कृषि उत्पादन, खेलकुद, घरायसी भेटघाट तथा हाटबजारलगायतका क्षेत्रमा पनि स्वास्थ्य मापदण्ड अनिवार्य पलना गर्नुपर्ने प्रजिअ राईले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
इलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार