७ आश्विन २०७८, बिहीबार

रैराङ हाइड्रोपावर कम्पनीको सर्वाधिक १६ करोड ९४ लाख बराबरको शेयर खरीदबिक्री

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार १३:५६


२९ भदौ, काठमाडौं । मंगलवार रैराङ हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

सो अवधिमा कारोबारमा आएका २०४ ओटा कम्पनीमध्ये उक्त कम्पनीको १६ करोड ९४ लाख ४८ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू६९४ मा कारोबार भइरहेको छ ।

यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३९ रुपैयाँले वृद्धि भएको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा