११ आश्विन २०७८, सोमबार

मेगा बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

प्रकाशित मिति :  ३० भाद्र २०७८, बुधबार १०:४०


३० भदौ, काठमाडौं । मेगा बैंकले कर्मचारी माग गरेको छ। बैंकले विभिन्न पदमा १७ जना कर्मचारी माग गरेको हो।

बैंकले म्यानेजरीयल लेभलका लागि २ जना, अफिसर लेभलका लागि ५ जना र असिस्टेन्ट लेभलका लागि १० जना कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो कार्यलय तथा उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले असोज १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected].com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा