एमालेले नेकपा एसबारे गलत प्रचार गर्योः माधव नेपाल
नेपालबहस संवाददाता
असोज ७, २०७८ बिहिबार २०:३६:२
७ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमालेले आफ्नो पार्टीबारे गलत प्रचार गरिरहेको बताएका छन् ।
काठमाडौंमा पार्टीको बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा उनले नेकपा एस अरु पार्टीसँग मिसिन खोजेकोजस्तो गलत प्रचार एमालेले गरिरहेको बताए । यस्ता गलत प्रचार चिर्न नेता तथा कार्यकर्तालाई अध्यक्ष नेपालले आह्वान गरे ।
‘एमालेले हाम्रोबारेमा गलत प्रचार गरिरहेको छ । एमाले अरु पार्टीमा मिसिन खोजेको गलत प्रचार गरेको छ’, उनले भने, ‘एकीकृत समाजवादी कोहीसँग पार्टी एकता गर्दैन ।’
आफूहरू सत्तारुढ गठबन्धनमा रहेको भन्दै उनले गठबन्धनलाई कसैले भत्काउन नसक्ने दाबी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार