बिहीबार नेप्सेमा धेरै कमाउने र गुमाए कम्पनी ?
नेपालबहस संवाददाता
असोज ७, २०७८ बिहिबार २१:२०:११
७ असोज,काठमाडौं । नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर खरिदबिक्री गर्दा साढे ७ अर्ब माथिको कारोबार भइरहेको छ ।
धेरै कमाउने कम्पनी
आज सबैभन्दा बढि शेयरमूल्य वृद्धि हुनेको पहिलो नम्बरमा मनकामना स्मार्ट लघुवित्त रहेको छ । यस दिन लघुवित्तको सकारात्मक शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, प्राइम लाईफ इन्स्योरेन्सको ६.१३ प्रतिशत अकं, नेपाल बैंकको ५.५१ प्रतिशत अकं, नेपाल बंगलादेश बैंकको ५.३० प्रतिशत अकं र मैलङु खोला जलविद्युतको ४.०२ प्रतिशत अकंले बढेको हो ।
गुमाउने कम्पनी
आज गुमाउनेको कम्पनीको अग्रस्थानमा हिमालयन पावर पार्टनर रहेको छ । कम्पनीको शेयरमूल्यमा ५.०९ प्रतिशतले गिरावट आएको हो । त्यस्तै यूनियन हाईड्रोपावरको ५.०५ प्रतिशत, शिवश्री हाईड्रोपावरको ४.६७ प्रतिशत, अरुण भ्याली हाईड्रोपावरको ४.३६ प्रतिशत र पाँचथर पावरको ४.१४ प्रतिशतले घटेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार