३० आश्विन २०७८, शनिबार

आरटीजीएस प्रणाली अब शनिवार पनि सुचारु रहने

प्रकाशित मिति :  ८ आश्विन २०७८, शुक्रबार १५:४३


८ भदौ, काठमाडौं । शनिवार पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकले ९ गते शनिवार पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।

असोज ९ गते सनिबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने भएको छ ।

विकास ऋणपत्र २०८० ‘क’ को ब्याज भुक्तानी प्रयोजनको लागि आरटीजीएस प्रणाली सुचारु रहने भएको हो।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा