‘नो एमसीसी’ गीतको म्युजिक भिडियो सार्वजनिक
नेपालबहस संवाददाता
असोज ८, २०७८ शनिबार १:१८:५९
८ असोज, काठमाडौं । गायक वसन काफ्लेको शब्द र सम्वादमा रहेको ‘नो एमसिसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आज एक कार्यक्रममा ‘नो एमसीसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
गायक काफ्ले, मौसम मधुर र रेवन भित्रिकोटीको स्वरमा रहेको गीतको भिडियोमा निर्देशन कमल राईले गरेका हुन् । जसमा छायांकन शिव ढकालको रहेको छ । भिडियोमा एमसीसी सम्झौता गर्न नहुने सन्देश दिइएको छ ।
म्युजिक भिडियोमा चर्चित नायक नवल खड्का, वसन काफ्ले, मौसम मधुर, रेवन भित्रिकोटी, पशुपति श्रेष्ठलगायतको शसक्त अभिनय रहेको छ ।पत्रकार सम्मेलनमा बोल्दै गायक मौसम मधुरले एमसीसीको विरोध नगर्ने कलाकारहरूको अमेरिका जान इच्छा भएको हुनसक्ने आशंका समेत व्यक्त गरे ।
कार्यक्रममा गीतका गायक काफ्लेले पार्टीहरू भन्दा हामी नागरिक हौं भनेर एमसीसी हस्तक्षेपलाई सबै जनतासामु पुर्याउन कोशिश गरेको बताए । जनता र देशको हितमा सरकारले निर्णय गर्नुपर्ने उनको भनाई थियो । उनले सम्पूर्ण जनताको भावना समेटिएको शब्द रचना गरेर गीत तयार भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार