बर्दियामा ६ महिनामा ५२ फरार अभियुक्त नियन्त्रणमा
नेपालबहस संवाददाता
असोज ८, २०७८ शनिबार २:१२:३३
८ असोज, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले पछिल्लो ६ महिनाभित्र ५२ फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया द्वारा असोज ८ गते शुक्रबार भएको अर्ध बार्षिक समीक्षा कार्यक्रममा बर्दिया जिल्ला अदालतले विभिन्न अपराधमा संलग्न भएको पुष्टि गर्दै कैद तथा जरिवाना सुनाएसँगै फरार भएका अभियुक्तहरूलाई प्रहरीले ६ महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए।
पक्राउ पर्नेमा बर्दिया जिल्ला अदालतबाट एक दिनको सजाय तोकिएका देखि ज्यान मुद्दामा १८ वर्षको सजाय तोकिएका कृपाराम खटिक समेतका फरार अभियुक्त रहेको उपरिक्षक कार्कीले जानकारी दिए।
फरार अभियुक्तहरू जिल्लाका विभिन्न गाउँमा देखिने गरेको गोप्य सूचनाहरूको आधारमा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको उपरिक्षक कार्कीले भने।
अदालतको फैसला पछि फरार सुचिमा रहेका थप अभियुक्तको खोजिका लागि जिल्लाका हरेक ईलाका, चौकि इन्चार्जलाई निर्देशन दिइएको समेत प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
बैशाख १३, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
खोला किनारमा निर्माणाधीन बसपार्क
बैशाख १३, २०८१ बिहिबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार