मेगा बैंकको शेयरखरिद माग उच्च, यस्तो छ कारण ?
नेपालबहस संवाददाता
असोज १०, २०७८ आइतबार २०:३:२२
१० असोज, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार मेगा बैंकको शेयरखरिद माग उच्च रहेको छ । यस दिन २ बजेको समयमा बैंकको डेढ नौ लाख बढि कित्ताको खरिद आदेश आएको हो ।
कारोबारको २२ मिनेटको अवधिसम्ममा कम्पनीको ९ लाख २८ हजार ३५६ कित्ता शेयर खरीद माग रहेको छ भने १ लाख ७ हजार कित्ताको विक्री आदेश देखिएको छ ।
यस अवधिसम्म कम्पनीको शेयरमूल्य करिब २ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ३६५ रुपैयाँ रहेको छ । यतिबेला बैंक वित्त कम्पनीले लाभांश घोषणा गरिरहेका छन् । जसअनुसार हाल तीन वाणिज्य बैंकले गतवर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका छन् भने अन्य वाणिज्य बैंक प्रक्रियामा रहेका छन् ।
मेगा बैंकले पनि लाभांश घोषणा गर्ने तयारीमा छ । बैंकले करिब १२ प्रतिशतसम्म लाभांश घोषणा गर्ने सम्भावना हुँदा बैंकको शेयरमा खरिदकर्ताको भीड लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार