आइतबार शेयरबजारमा सर्वाधिक कमाउने र गुमाउने कम्पनी
नेपालबहस संवाददाता
असोज १०, २०७८ आइतबार २१:३१:३१
१० असोज, काठमाडौं । आइतबार शेयरबजारमा कारोबारमा आएका २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर खरिदबिक्री भएको छ । आज नेप्से ६१ दशमलव २७ अकंले घट्दा साढे ६ अर्ब माथिको कारोबार भएको हो ।
कमाउने कम्पनी
यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, मैलुङ खोला जलविद्युत, सिटिजन म्युचुअल फण्ड, सनराइज फस्र्ट म्युचुअल फण्ड र कामना सेवा विकास बैंकको शेयरमूल्य उच्च दरले बढेको हो । यस दिन यी कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि हुँदा लगानीकर्ताले धेरै कमाउन सफल भए ।
गुमाउने कम्पनी
यस दिन गुमाउने कम्पनीहरुमा आईसीएफसी फाइनान्स, घलेम्दी हाईड्रोपावर, मल्टिपर्पोस फाइनान्स, बेस्ट फाइनान्स र माउन्टेन हाईड्रो नेपालका लगानीकर्ताले धेरै गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार