रानी शाक्यको नेवारी गीत ‘कुचु कुचु मी’ सार्वजनिक
नेपालबहस संवाददाता
असोज १०, २०७८ आइतबार २१:४५:१४
१० असोज, काठमाडौं । पाँच दर्जनभन्दा बढी गीत गाएर चर्चामा रहेकी गायिका रानी शाक्यले नेपाल भाषाको गीत ल्याएकी छन्। पप, आधुनिक , डान्सिङ , लभ भर्सनका गीतको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी गायिका शाक्यको नेपाल
भाषाको गीत ‘कुचु कुचु मीस्’ को आज काठमाडौंमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो । नेवाः फिल्म सोसाईटीका अध्यक्ष बिराजकाजी राजोपाध्याय ,नेपाल भाषाका लोकप्रिय भिडियो निर्देशक राजन शाही ,गीतकार शैलेन्द्र श्रेष्ठ ,रमेश जोशी , नेवाः फिल्मका चर्चित नायक रुपेन्द्र श्रेष्ठ र मोडेल बिनु शाक्यको उपस्तिथीमा ‘कुचु कुचु मी’ को म्युजिक भिडियोको सार्वजनिक गरिएको हो ।
शैलेन्द्र श्रेष्ठको शब्दरचना ,भुपेन्द्र बज्राचार्यको संगीत ,एरेन्ज रहेको गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । प्रेम र रोमान्सलाई देखाउन खोजिएको भिडियोमा नेवाः फिल्मका चर्चित नायक रुपेन्द्र श्रेष्ठ र मोडेल बिनु शाक्यको अभिनय रहेको भिडियोमा रश्मी क्लाराको कोरियोग्राफी ,आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन रहेको छ।
भिडियोलाइ रानी शाक्य (Rani Shakya) च्यानलबाट सार्वजनिक गरिएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार