आर्सनलले टोटनहमलाई हरायो
नेपालबहस संवाददाता
असोज ११, २०७८ सोमबार १३:१०:२९
११ असोज, काठमाडौं । इङलिस प्रिमियर लिग ‘इपिएल’ मा टोटनहमले लगातार तेस्रो जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको लण्डण डर्बीमा आर्सनलले टोटनहम माथि ३-१ गोल अन्तरको जित निकालेको हो ।
आर्सनलका लागि इमिल स्मिथ रोव, पिरे इमेरिक औबामेयाङ र बुकायो साकाले १र१ गोल गरेका थिए । स्मिथ रोवले गोल गर्दै घरेलु टोलीलाई १२औँ मिनेटमा अग्रता दिलाएका थिए ।
स्मिथ रोवको पासमा गोल गर्दै पिरे इमेरिक औबामेयाङले २८औँ मिनेटमा आर्सनलको अग्रता दोब्बर पारे । साकाले ३४औँ मिनेटमा अर्को गोल गरेर आर्सनललाई पहिलो हाफमै ३-० को प्रभावशाली अग्रता दिलाए । भ्रमणकारी टोटनहमका लागि ७९ मिनेटमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले १ गोल फर्काएका थिए । सनले सर्जियो रिग्विलनको पासमा गोल गरे ।
आर्सनलको यो प्रिमियर लिगमा लगातार तेस्रो जित हो । जितपछि आर्सनल सहरी प्रतिद्वन्द्वी टोटनहमलाई गोलअन्तरमा पछि पार्दै प्रिमियर लिग अंक तालिकाको १०औँ स्थानमा उक्लिएको छ ।
६ खेलमा दुवै टोलीले समान नौ अंक जोडे पनि टोटनहम गोलअन्तरमा पछाडि छ । समान नौ अंक जोडेको ब्रेन्टफोर्ड भने नवौँ स्थानमा छ ।आइतबार रातिका अन्य खेलमा उल्भरह्याम्पटनले साउथह्याम्पटनलाई १-० को नतिजामा हराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार