मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोलाको शेयरमूल्य उच्च दरले बढ्यो, प्रतिकित्ता कति ?
नेपालबहस संवाददाता
असोज ११, २०७८ सोमबार १९:१७:०
११ असोज, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोलाको शेयर मूल्यमा सकारात्कम सर्किट लागेको छ ।
मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र मैलुङ खोलाको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य प्रतिकित्ता १ हजार ५९३ दशमलव ७० पुगेको छ । त्यस्तै, मैलुङ खोलाको शेयरमूल्य प्रतिकित्ता २ सय २६ रुपैयाँ पुगेको छ ।
दुई वटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मैलुङ खोलाको मार्केट डेप्टथमा कम्पनीको ११ हजार कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको मार्केट डेप्टथमा ३८० कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
नेप्से दोहोरो अंकको गिरावट, दुई अर्बभन्दा बढीको कारोबार
बैशाख ३, २०८१ सोमबार
रास्वपाको फ्रेम भित्र नयाँ भ्रष्टाचार !
विनोद त्रिपाठी
बैशाख २, २०८१ आइतबार
दूषित राजनीति संग्ल्याउन अब डा. शेखर नेतृत्वमा सरकार !
यज्ञप्रसाद भट्टराई
बैशाख २, २०८१ आइतबार
कुनै विधि काम नलाग्ने भएपछि पदबाट राजीनामा दिने मनस्थितिमा गृहमन्त्री लामिछाने
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
बैशाख ४, २०८१ मंगलबार
म्याक्सवेलले लिए आइपीएलबाट अनिश्चितकालीन विश्राम
बैशाख ४, २०८१ मंगलबार
प्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार
मुख्यमन्त्री दावीका लागि सुदूरपश्चिम प्रदेश प्रमुखले थपे २ दिन
बैशाख ४, २०८१ मंगलबार
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तयार : अध्यक्ष ढकाल
बैशाख ४, २०८१ मंगलबार
यो समीकरणमा केही भए लौ बर्बाद भयो भन्ने नठान्नु: ओली
बैशाख ४, २०८१ मंगलबार
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बञ्जी जम्पमा १५ सयसम्म छुट
बैशाख ४, २०८१ मंगलबार
माछापुच्छ्रे बैंकको लुम्बिनी प्रदेशमा आफ्नै कार्यालय भवन
बैशाख ४, २०८१ मंगलबार