३० आश्विन २०७८, शनिबार

दसैंको लागि ५ अर्बका नयाँ नोट साटिए

प्रकाशित मिति :  १४ आश्विन २०७८, बिहीबार १६:१६


१४, असोज, काठमाडौ । दसैंका लागि असोज ४ गतेदेखि नयाँ नोट वितरण सुरु गरिएको हो । पहिला नेपाल राष्ट्र बैंकले मात्र वितरण गर्दै आएको नयाँ नोट वाणिज्य बैंक मार्फत पनि साट्न सकिने व्यवस्था गरेपछि सर्वसाधारणले केही सहज महशुस गरेका छन् ।

वाणिज्य बैंकले समेत नयाँ नोट साटन थालेपछि लामो लाइन बस्नु पर्ने अवस्थाको अन्त्य भएको हो । अहिलेसम्म ५ अर्ब रुपैयाँका नयाँ नोट सटही गरिसकेको छ । दसैंका लागि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट साटन पाउछन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा