३० आश्विन २०७८, शनिबार

सनराइज बैंकले माग्यो कर्मचारी

प्रकाशित मिति :  १५ आश्विन २०७८, शुक्रबार १३:१२


१५ असोज,काठमाडौं । सनराइज बैंकले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही र अपरेशन इन्चार्जका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले बैंकमा सम्पर्क गरी आवेदन दिन सकिनेछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा