व्याडमिन्टन बिजेता बने कमल सिंह राठोर
नेपालबहस संवाददाता
असोज १८, २०७८ मंगलबार ०:१७:४४
१८ असोेज, काठमाडौं । टोखामा आज सम्पन्न व्याडमिन्टन प्रतियोगितामा कमल सिंह राठोरको टीमले विजय घलानको टीमलाई पराजित गरि विजयी भएको छ ।
टोखा नगरपालिकाको सहयोग र मनकामना युवा क्लवको आयोजनामा सम्पन्न उक्त खेलमा बिजेता टीमलाई रु पच्चीस हजार पाँच सय र उपबिजेता टीमलार्ई पध्र हजार पाँच सय नगद प्रदान गरिएको छ।
प्रतियोगितामा १२ टीम सहभागी थिए । मनकामना युवा क्लवका अध्यक्ष योगेश बाबू भेटवालका अनुसार प्रथम हुने मिका कमल सिंह राठोर र ठाकुर चौधरीत्यसैगरि दोश्रो हुने टीमका विजय घलान र बाबुराम पौडेललाई पुरस्कार वितरण गरिएको हो । शखेल प्रतियोगिता टोखा नगरपालिका ६ मनकामना हलमा भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा शुक्रबारदेखि खुला ब्याडमिन्टन प्रतियोगिता हुने
चैत ५, २०८० सोमबार
बाबियाचौरमा तयार भयो २१ लाखमा ब्याडमिन्टन कर्भड हल
चैत १८, २०७९ शनिबार
खुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम
पुष १७, २०७९ आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार