३० आश्विन २०७८, शनिबार

हिमालयन बैंकद्वारा २६ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

प्रकाशित मिति :  २१ आश्विन २०७८, बिहीबार ०७:१४


२१ असोज, काठमाडौं । हिमालयन बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकको हिजो बसेको संचालक समितिको बैंठकले गत आर्थिक बर्ष आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाटबाट आफ्ना शशेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को लागि २१ दशमलव ३६ प्रतिशत बोनश शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा