३० आश्विन २०७८, शनिबार

बुद्धभुमि नेपालको आईपीओ पर्यो कि परेन ? यसरी हेर्नुहोस नतिजा ?

प्रकाशित मिति :  २२ आश्विन २०७८, शुक्रबार १२:०६


२२ असोज, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको हो ।

कम्पनीको आईपीओ ७४ हजार ४ सय जनाले १० कित्ताको दरले हात पारेका छन् ।

तपाईले पनि बुद्धभुमि नेपाल हाइड्रोपावर आईपीओ भर्नुभएको छ भने यसरी हेर्नुहोस नतिजा ? यो वेबसाइट https://iporesult.cdsc.com.np/बाट हेर्ने सकिने छ ।

आईपीओको नतिजा भने २ बजेपछि मात्र हेर्न मिल्ने भएको छ । सिडिएससीका अनुसार करिब २/३ घण्टा डेटा अपलोड गर्न समय लाग्छ । जसकारण कम्पनीको आईपीओ भने २ बजेपछि मात्र हेर्न मिल्ने सिडिएससीले जनाएको छ ।

 

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा