देखिएन बोनसको चमक
नेपालबहस संवाददाता
असोज २५, २०७८ सोमबार १५:५५:२३
२५ असोज, काठमाडौं । पछिल्लो समय शेयर बजारमा बोनसको घोषणा सुरु भएको छ । एकपछि अर्को बैंक र माइक्रोफाइनान्सले बोनस घोषणा गरिरहेका छन् । यसै सन्दर्भमा नेपाल बंगलादेश बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयर धनीहरूलाई १२ प्रतिशन बोनस सेयर र ३ दशमलव ५ प्रतिशन नगद लाभांश ‘कर प्रयोजनार्थ समेत’ गरी कुल १५ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्चात साधारणसभाको छलफलमा समावेश गरिनेछ । बोनस घोषणा भएता पनि शेयरको मूल्य भने बढेको छैन । न्युज तयार पर्दासम्म यसको मुल्य चार सय ३० रुपैयाँ छ ।
कम्पनीको आइतबार बिहान बसेको संचालक समितिको ३७५औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयर धनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजी नौ अर्ब ४८ करोड दुई लाख ११ हजार एक १९५ को १२ प्रतिशत अर्थात एक अर्ब आठ करोड पाँच लाख ७८ हजार ५४३ बराबरको बोनस सेयर तथा ३१ करोड ५१ लाख ६८ हजार ७४२ बराबरको नगद लाभांश ‘कर प्रयोजनार्थ समेत’ वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य सेयरधनीले दाबी गर्न पाउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार