१६ मंसिर २०७८, बिहीबार
साफ च्याम्पियनसिप फुटबल

पहिलो हाफ सकिदा नेपाल र भारत गोलरहित बराबरी

प्रकाशित मिति :  ३० आश्विन २०७८, शनिबार २१:३६


३० असोज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल अहिले नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।

पहिलो हाफमा दुबै टिमले पाएको मौकामा गोल निकाल्न सकेनन् । आज नेपाल भारतलाई हराएर पहिलो पटक साफको उपाधि जित्न चाहन्छ । भारत भने आठौं पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा