तास खेल्नकै लागि २८ करोड रुपैयाँ खर्च !
नेपालबहस संवाददाता
असोज ३१, २०७८ सोमबार ०:४४:२
३१ असोज, काठमाडौं । तपाई हामी सबैलाई थाहा छ । हामी हाम्रा आवश्यकताका सामान किन्न जति पनि खर्च गछौँ । अझै हामीलाई मन परेको सामान देखेपछि जति परेपनि खर्च गछौँ ।
तर नेपालीले तास खेल्नकै लागि २८ करोड रुपैयाँ खर्च गरेका छन् । गत आर्थिक वर्षमा नेपालीले तास मात्रै २८ करोड रुपैयाँको किनेका हुन् । भन्सार विभागको अनुसार गत आर्थिक वर्षमा मात्रै २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको तास नेपाल भित्रिएको हो ।
विशेषगरी दसैं, तिहार जस्ता चार्डपर्वमा तासको माग बढ्ने गरेको छ । गत वर्षको असोज महिनमा मात्रै नेपालीले ४ करोड रुपैयाँ बराबरको तास किनेका थिए ।गत वर्षको पहिलो दुई महिना अर्थात साउन र भदौमा ३ करोड ४२ लाख रुपैयाँ बराबरको तास आयात भएको थियो। यस वर्ष पनि गत साउन र भदौ महिनामा मात्रै साढे ५ करोडको तास आयात भएको छ ।
यसरी आउने तास अधिकांश भारत, चीन र अमेरिकाको छ । नेपालमा नै पर्याप्त उत्पादन नहुँदा वर्षेनी करोडौं रुपैयाँ विदेशिँदै आएको छ । भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै तास चीनबाट आउने गरेको छ । त्यसपछि क्रमशस् अमेरिका, भारत, जर्जियाबाट आउने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्लाफाँटामा एक करोड राजस्व संकलन
बैशाख १०, २०८१ सोमबार
विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार