२२ मंसिर २०७८, बुधबार

गजल : रहर यो तिम्रो लागि

प्रकाशित मिति :  १ कार्तिक २०७८, सोमबार १०:२३


मन्सु बस्नेत / दाङ

छोडी आउन सारै मन छ, शहर यो तिम्रो लागि
पिउन बरु तयार थिए , जहर यो तिम्रो लागि ।

बाध्यता र विवशताले टाढा हुँदा हामी
त्याग्न बरु तयार थिए,रहर यो तिम्रो लागि ।।

सम्झनाले मुटु फुट्दा बैरागिन्छ मन पनि,
बेचैनिमा बितिरा छन् हरेक प्रहर यो तिम्रै लागि ।।।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा