यस्तो छ, आजको विनिमयदर
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ मंगलबार १६:५९:५१
२ कार्तिक, काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा विनिमयदरको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर साट्दा एक अमेरिकी डलरको १२० दशमलव २५ रुपैयाँ खरिददर र बिक्रीदर भने १२० दशमलव ८५ रुपैयाँ रहेको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ दशमलव ८७ पैसा र बिक्रीदर भने ८९ दशमलव ३१ पैसा रहेको छ । क्यानेडियन डलर १ को ९७ दशमलव ०५ पैसा र बिक्रीदर ९७ दशमलव ५४ पैसा रहेको जनाएको छ ।
मगंगलबार कतारी रियाल एकको खरिद दर ३३ दशमलव २ पैसा रहेको छ भने बिक्रीदर ३३ दशमलव १८ पैसा कायम भएको छ । त्यस्तै, जापानीज येन १० को खरिद दर १० दशमलव ५२ पैसा रहेको छ भने बिक्रीदार १० दशमलव ५७ पैसा रहेको छ ।
यस्तै, चइनिज युआन १ को खरिद गर्दा १८ दशमलव ७० पैसा रहेको छ भने, विक्रीदर १८ दशमलव ७९ पैसा रहेको छ । अन्य बाँकी मुलुकहरुको मुद्रा खरिद बिक्रीदर तालिकामा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
अमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ?
बैशाख २, २०८१ आइतबार
आर्थिक समस्याले थलिएको नेपाल शेयर मार्केट्सको संयोजकमा अधिकारी चयन
चैत २८, २०८० बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार