दुई हप्तादेखिको आन्दोलन स्थगित, रुबी खानले ताेडिन अनशन
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ मंगलबार २२:१०:३८
२ कार्तिक, काठमाडौं । नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खान र सरकारबीच सहमति भएको छ । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता पारिएको सन्दर्भमा सरकारले छानबिन समित गठन गरेसँगै अनशनरत महिला अधिकारकर्मी खानले मंगलबार अनशन तोडेकी छन् । उनले अनशन तोडेसँगै आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेको छ ।
नकुन्नी र निर्मलामाथि माथि भएको अन्यायका सम्बन्धमा गठन गरिएको समितिले दिएको सुझावलाई अक्षरश पालना गर्ने शर्तमा आन्दोलनरत पक्ष सरकारसँग सहमति गर्न तयार भएको हो । सहमतिसँगै झण्डै दुई हप्तादेखिको उनीहरुको आन्दोलन सकिएको छ ।
महिला अधिकारकर्मी खान नकुन्नी र निर्मलाको न्यायका लागि ११ दिनदेखि अनशनरत थिइन् । अधिकारकर्मी खानले माइती नेपालकी संरक्षक अनुराधा कोइराला, मानव अधिकारकर्मी मोहना अन्सारी, गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको रोहबरमा अनशन तोडेकी छन् ।
सरकार पक्ष त्रिवि शिक्षण अस्पतालमा पुगेर महिला अधिकारकर्मी खानसँग सहमति भएसँगै माइतीघर मण्डलमा गृह मन्त्रालयका प्रवक्ता पोखरेलले रुबीलाई जुस खुवाएर अनसन तोडाएका हुन् । माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले रुबीलाई माला लगाइदिएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार