१६ मंसिर २०७८, बिहीबार

कर्णाली नदीबाट आएको बाढीले प्रहरी कार्यालय डुवानमा

प्रकाशित मिति :  ३ कार्तिक २०७८, बुधबार ११:११


३ कात्तिक, भजनी । कर्णाली नदीबाट आएको बाढीले ईलाका प्रहरी कार्यालय टीकापुर डुवानमा । कर्णाली नदीमा पानीको बहाव अत्याधिक भएपछि कर्णाली नदीसँग जोडिएको रानी जमरा कुलरिया कुलाको पानी गाउँ हुँदै बजार पुगेको हो । अहिले टीकापुर बजारको अधिकांश भाग डुवानमा परेका छन् । तस्वीरः झलनाथ खनाल, रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा







तपाईको आजको राशिफल कस्तो छ ?
नेपालबहस संवाददाता