नयाँ म्युजिक भिडियोमा विपीन कार्की
नेपालबहस संवाददाता
कात्तिक ७, २०७८ आइतबार १९:२३:४९
७ कात्तिक, काठमाडौं । अभिनेता विपीन कार्कीले अभिनय गरेको ‘परदेशी आयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । केतन क्षेत्रीको स्वरमा रहेको गीतको शब्द प्रकाश सापकोटाले कोरेका हुन् भने संगीत सुवास भुसालको छ ।
भिडियोमा रोजगारीका लागि आफ्नो परिवार छोडेर विदेशिनु पर्दाको पीडा प्रस्तुत गरिएको छ । देवेन्द्र नेपालले निर्देशन गरेको भिडियोमा विपीनका साथमा कविता न्यौपाने र शर्मिला शर्मा, सुरवीर पण्डितले पनि अभिनय गरेका छन् । दिपेश उपाध्याय र दिप्सन डंगोलले खिचेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।
विपीन अभिनित केही फिल्म दर्शकले मन पराएको भए पनि म्युजिक भिडियोमा भने उनले त्यति सह्राना पाउन सकेका छैनन् । यसअघि सार्वजनिक भएका उनका ‘सुनैको दरवार’, ‘बटौली’, ‘डर छैन’ लगायतका म्युजिक भिडियोले दर्शक रिझाउन भने खासै नसकेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार