इरानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक ८, २०७८ सोमबार २३:२३:५
८ कार्तिक, काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटमा बलियो इरानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक गरिएको छ ।
प्रशिक्षक बालगोपाल महर्जनले इरानसँगको खेलअघि सुरुवाती ११ सार्वजनिक गरेका हुन् । नेपालले बलियो इराकविरुद्ध रक्षात्मक रणनीति अपनाएको छ ।
इरानविरुद्ध कप्तानी तथा नेपाली पोष्ट अर्पण कार्कीले समाल्नेछन् । यस्तै डिफेण्डरमा सुमन अर्याल, अभिषेक लिम्बू, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ रहनेछन् ।
मिडफिल्डरमा रोशन पहारी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट छन् । यता, नेपाली अट्याक लाइन मनिष डांगी र अभिषेक रिजालले समाल्नेछन् ।
इरानविरुद्ध नेपालको सुरुवाती ११
गोलरक्षक – अर्पण कार्की ‘कप्तान’
डिफेण्डर – सुमन अर्याल, अभिषेक लिम्बू, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ
मिडफिल्डर – रोशन पहारी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट,
स्ट्राइकर – मनिष डांगी, अभिषेक रिजाल
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रोएसियाले इजिप्टमाथि ४-२ को जित निकाल्दा लुका मोड्रिचले दुई गोल गरे
चैत १५, २०८० बिहिबार
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
चैत १५, २०८० बिहिबार
चैत १७ गतेदेखि प्रथम तिलौराकोट गोल्डकप हुने
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार