बुधबार दुई कम्पनीको सर्किट लेबलमा कारोबार, प्रतिशेयरमूल्य कति ?
नेपालबहस संवाददाता
कात्तिक १०, २०७८ बुधबार १८:५९:२८
१० कार्तिक, काठमाडौं । साताको चाैथो कारोबार दिन बुधवार १ बजेको अवधिमा दुई कम्पनीको सर्किट लेबलमा कारोबार भइरहेको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २२१ कम्पनीमध्ये बेष्ट फाइनान्स र गुवश्वरी फाइनान्सको सर्किट लेबलमा बारोबार भएको हो ।
बेष्ट फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ८० प्रतिशत र गुवश्वरी फाइनान्स कम्पनीको शेयरमूल्य ९ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ ।
बेष्ट फाइनान्सले हालै पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेसँगै कम्पनीको शेयरमूल्य उच्च दरले बढेको हो ।
यी दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । बेष्ट फाइनान्सको शेयरमूल्य प्रतिकित्ता ५८६ दशमलव १० र गुवश्वरी फाइनान्सको ५७६ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार